केबाट थर्कबहादुरलाई सहयोग प्रदान

गत १२ नोभेम्बर २०१६ का दिन मानसिक असन्तुलनको कारण विगत एक बर्षदेखि फलामको साङ्लोमा बाँधिन बाँध्य थर्कबहादुर लिम्बुको उपचारको निम्ति युकेबाट नेरु ४६ हजार ५ सय २० रुपैया हस्तान्तरण भयो । तेलिया ७ खाम्नेरा, धनकुटाका लिम्बुलाई उपचारको लागि धरान ल्याइएको बखत स्वयं उनलाई समाजसेवी कमल तिगेला खेवाहाँङको हातबाट विजयपुर एफएमका हाईकिङ समुहको उपस्थितीमा हस्तान्तरण गरिएको … Continue reading केबाट थर्कबहादुरलाई सहयोग प्रदान